(१) मकवानपुर सेन वंशावली अनुसार मुसलमानको आक्रमणपछि चितौरका राजवंशी सेनहरू वि.सं. ११९९ मा नेपाल पसेका थिए । यसरी नेपाल छिरेका सेनहरू मकवानपुर आसपास बसेको पाइन्छ । त्यहाँबाट पाल्पातिर सर्दै गएका सेनहरूले स्वतन्त्र पाल्पा राज्यको स्थापना गरेको थिए । यसरी पाल्पा राज्य स्थापना गर्नेमा रत्नसेनका एघारौँ पुस्ताका राजा रुद्रसेन थिए Read more