इतिहास विगत हो । विगतमा मानिसले गरेका काम, घटेका भटना र सामाजिक जीवनको चित्र हो । बाँच्नका लागि गरिएका सङ्घर्षहरूको त्यस्तो चित्र जुन सधै अपूर्ण हुन्छ । निरन्तर थपिदै जाने रङले जसरी प्रारम्भिक चरणको क्यानभास बदलिँदै जान्छ त्यस्तै हो इतिहास । पुरानो विर्सिदै जानु र नयाँ निर्माण हुनु । सामाजिक Read more