प्राचीन सेन वंशावली अध्ययन गरी हेर्दा चितौरमा सिसौडिया वंश थियो । मदन रायका नाति अभय राणा दिग्विजयको क्रममा बढ्दै जाँदा काली गण्डकी समीपवर्ती क्षेत्र पालपापुरी आइ बसे । यिनैको आठौ पुस्ता धर्मपाल सेनले वि. सं. १४७७ मा रिब्दीकोट नामक एउटा स्वतन्त्र रियासतको स्थापना गरी पाल्पा राज्यको जग बसाए । नेपाल एकीकरणको अभियानमा पाल्पा राज्यका अन्तिम […] Read more