यस नेपाली साहित्य घरमा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्यत्र प्रकाशित रचना प्रकाशनार्थ नपठाउनुहुन र पठाएको रचना अन्यत्र प्रकाशन नगर्न अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । प्रकाशित रचनाको प्रतिलिपि अधिकार प्रकाशकमा रहने छ । र, यो पत्रिका नाफामूलक नभई सेवामूलक भएकोले प्रकाशित रचनाको पारिश्रमिक दिइने छैन ।