सोहबर्षे जबानीमा अठारको कुरा नगर॥
तिमी यौबन बेच्ने बजारको कुरा नगर॥
=
एकै नजरमा मन पर्यो माया बस्यो॥
तिम्रो त्यो हसिलो मुहारको कुरा नगर॥
=
मुसुक्क हासी आखा मारी तन मनमा बसी॥
दन्तै लहरसरि अनारको कुरा नगर॥
=
आफै खाउ आफै लाउ भन्ने यो छ सोच बेकार॥
कर्तब्यबिर्सि आफ्नो अधिकारको कुरा नगर॥
=