यस वर्षको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार (International Nepali Literary Best Books Award) साहित्यकार अमर अमर त्यागीलई प्रदान गरिएको छ l केही वर्षदेखी अमेरिकामा वस्दै आउनु भएका त्यागीले पद्द्य र गद्द्य दुवै क्षेत्रमा कलम चलाउदै आउनु भएको छ l पुराष्कार एक समारोहकावीच अमेरिकाको DC मा प्रदान गरियो l