मेरा क्रोधहरू सकिएपछि अन्यायमाथिका मेरा प्रतिक्रियाहरू सकिनेछन् अपराधहरूमाथि मेरो आक्रोश पुग्ने छैन त्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये घट्नेछ एउटा... Read more
बैरीको पोथ्राले पिटाइ खान्छ । अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ... Read more
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू... Read more
आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा त... Read more
दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैं आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोट्याएर; दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोए... Read more